Nischal
6
views
Lyrics
तिमी अनि मेरो त्यही एउटै कुरा लाज नमानी बोल जीवनको भाका तिमीलाई नै चाल छैन, खै, के भन्छौ मलाई अमूल्य यो समय दिन्छु तिमीलाई आफूलाई हेर, के देख्दैनौ मलाई? संसार छोडी आयाै मेरो यो जीवनमा, यो जीवनमा जीवनमा, जीवनमा अघि-अघि तिमी बाटो मलाई देखाउँदै आज फेरि कहाँ बिलायाै? हाम्रो अर्को भेटमा देखाउनेछु तिमीलाई साना-साना तारा, चम्किला तिम्रा आँखा सुन्ने गर तिमी मलाई कहिलेकाहीँ भन्नु केही छैन मलाई तर यो जीवनमा, यो जीवनमा जीवनमा, यो जीवनमा ♪ यो जीवनमा, यो जीवनमा यो जीवनमा, यो जीवनमा
Audio Features
Song Details
- Duration
- 04:02
- Key
- 7
- Tempo
- 80 BPM