Lukna Deu

1 views

Lyrics

लुक्न देऊ मलाई तिम्रो केशमा, त्यहाँ धेरै शीतल छ
 निदाउन देऊ तिम्रो परेलीमा, त्यहाँ धेरै सपना छ

 मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
 मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
 जब कतै भेट्छु तिमीलाई एकोहोरो टोलाइरहन्छु म
 हत्केलाले मुहार छोप्दै लाज मान्दै भागिदिन्छौ तिमी

 मुस्काउँदै इशाराले लजाउँदै बोलाऊ मलाई
 मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
 नौलाखे तारा माझमा रोजेँ मैले केवल जूनलाई
 मेरो मुटुमाझको ढुकढुकी सोचेँ मैले केवल तिमीलाई

 फर्किदेऊ अब तिमी, बचाइराख तिमी मलाई
 मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
 लुक्न देऊ मलाई तिम्रो केशमा, त्यहाँ धेरै शीतल छ
 निदाउन देऊ तिम्रो परेलीमा, त्यहाँ धेरै सपना छ
 लुक्न देऊ मलाई तिम्रो केशमा, त्यहाँ धेरै शीतल छ
 निदाउन देऊ तिम्रो परेलीमा, त्यहाँ धेरै सपना छ
 मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
 मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई

Audio Features

Song Details

Duration
04:41
Key
8
Tempo
132 BPM

Share

More Songs by The Axe

Similar Songs