Putali

6 views

Lyrics

भीडै माझमा
 तिमी एक्लै किन?
 फूलैको बगैँचामा
 तिमी काँडासँग डराउँछाै किन?
 ♪
 भीडै माझमा
 तिमी एक्लै किन?
 फूलैको बगैँचामा
 तिमी काँडासँग डराउँछाै किन?
 कता खोजिरहेछाै
 नहराएको मन?
 कता खोजिरहेछाै
 हराएको मन?
 भए जति त्यागिदिउँला
 हामी आफ्नै धुनमै बाँचिदिउँला
 संसारको त डरै छैन
 धड्कनसँगै चल्दै जाऊँ न
 हावा, हुरी, बतास आउला
 सपनाको घर बनाऊँ न
 जहाँ केही दुःखै छैन
 पुतलीझैँ उडिबसौँला
 ♪
 भए जति त्यागिदिउँला
 हामी आफ्नै धुनमै बाँचिदिउँला
 संसारको त डरै छैन
 धड्कनसँगै चल्दै
 भए जति त्यागिदिउँला
 हामी आफ्नै धुनमै बाँचिदिउँला
 संसारको त डरै छैन
 धड्कनसँगै चल्दै
 हावा, हुरी, बतास आउला
 सपनाको घर बनाऊँ न
 जहाँ केही दुःखै छैन
 पुतलीझैँ उडिबसौँला
 

Audio Features

Song Details

Duration
04:26
Key
8
Tempo
152 BPM

Share

More Songs by The Elements

Albums by The Elements

Similar Songs