Aaudai Jaadai (Timro Nyano)
5
views
Lyrics
तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस् तिम्रो जीवन सधैँ-सधैँभरि फलिफुलिरहोस् तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस् तिम्रो जीवन सधैँ-सधैँभरि फलिफुलिरहोस् मन त छैन तिमीबाट टाढा हुन, विवशता अनौठो तिम्रो-मेरो बीच धेरै कुरा छन्, निकै नै अप्ठेरो आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी ♪ आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी
Audio Features
Song Details
- Duration
- 04:14
- Key
- 7
- Tempo
- 140 BPM