Hijomatra

2 views

Lyrics

हिजो मात्र तिमीलाई भेटेको
 पिरहको गीत गाएको
 हावासित मीत लाएको
 संगै बच्ने कसम खाएको हो हो
 देउरलीलाई साक्क्षि राखेको
 हिजो मात्र तिमीलाई भेटेको
 पिरहको गीत गायको
 हावासित मीत लाएको
 संगै बच्ने कसम खाएको हो हो
 देउरलीलाई साक्क्षि राखेको
 तिमीले त मलाई छाडेको
 दोष पनि मलाईनै हालेको
 तिमीले त मलाई छाडेको
 दोष पनि मलाईनै हालेको
 जिन्दगानी छोटो भो नि निष्ठुरीको माया जालैले
 जिन्दगानी छोटो भो नि निष्ठुरीको माया जालैले
 हिजो मात्र तिमीलाई भेटेको
 पिरहको गीत गाएको
 हावासित मीत लाएको
 संगै बच्ने कसम खाएको हो हो
 देउरलीलाई साक्क्षि राखेको
 ♪
 तिमी भन्थेउ हाम्रो मायाको
 कही कतै अन्त नभैदे हो
 तिमी भन्थेउ हाम्रो मायाको
 कही कतै अन्त नभैदे हो
 तिम्रो कुरा अब मलाई सधै भरी गुन्जी रहन्छ
 तिम्रो कुरा अब मलाई सधै भरी गुन्जी रहन्छ
 हिजो मात्र तिमीलाई भेटेको
 पिरहको गीत गाएको
 हावासित मीत लाएको,
 संगै बच्ने कसम खाएको हो हो
 देउरलीलाई साक्क्षि राखेको
 

Audio Features

Song Details

Duration
05:43
Key
9
Tempo
130 BPM

Share

More Songs by 1974 A.D

Similar Songs