Pidit - Love Story Part 2

5 views

Lyrics

तिम्ले त भन्या थियौ छाडेर जानेछैनौ
 अरूको थाहा भएन, आफूचैँ त्यस्तो हैनौ
 मुटु नै चोरी लग्यौ सुटुक्क आफ्नो पारी
 वचन त गऱ्यौ मीठो, तर हजम भो जिम्मेवारी
 आज एक्लो भई म बसेको छु सम्झीसम्झी पुराना दिनहरू
 तिम्ले त झ्याइँ पारेछौ है अर्कै केटोसँग, अब म भने के गरूँ?
 ♪
 ए, कस्तो छ नयाँ बूढो? भन न, मेरी भूपू
 Insta मा हेऱ्या थिएँ, गर्दै थ्यो तिम्लाई चुप्पु
 रिस पनि उठ्यो एकछिन, किन त्यस्तो फोटो हालिस्?
 तेल भने घसिस् ममा, तर अर्कैले पायो मालिस
 आज एक्लो भई म बसेको छु सम्झीसम्झी पुराना दिनहरू
 तिम्ले त झ्याइँ पारेछौ है अर्कै केटोसँग, अब म भने के गरूँ?
 आज एक्लो भई म बसेको छु सम्झीसम्झी पुराना दिनहरू
 तिम्ले त झ्याइँ पारेछौ है अर्कै केटोसँग, अब म भने के गरूँ?
 ♪
 ठिकै छ, साथी, अब साथी नै भन्नुपऱ्यो
 Handsome त छु नै, तर नोट पनि गन्नुपऱ्यो
 बधाई छ तिम्लाई यो पलको, अब खुलेरै यसलाई जिउनू
 विदेशको मौसम याँ जस्तो हुन्न, पानीचैँ तातो पिउनू
 मलाई त छाडिस्, ठीक छ, तर पढाइचैँ पूरा गर्नू
 आफू त सधैँ trip मा, तर तँ भने अघि बढ्नू
 आज एक्लो भई म बसेको छु सम्झीसम्झी पुराना दिनहरू
 तिम्ले त झ्याइँ पारेछौ है अर्कै केटोसँग, अब म भने के गरूँ?
 आज एक्लो भई म बसेको छु सम्झीसम्झी पुराना दिनहरू
 तिम्ले त झ्याइँ पारेछौ है अर्कै केटोसँग, अब म भने के गरूँ?
 

Audio Features

Song Details

Duration
03:04
Key
8
Tempo
100 BPM

Share

More Songs by Neetesh Jung Kunwar

Albums by Neetesh Jung Kunwar

Similar Songs