Behos
6
views
Lyrics
बेहोश भए म, बिउँझाऊ है तिमी मलाई मन खोज्छ बाटो तिमीसँगै हुनलाई आँखै नहट्ने कस्तो मुहार! नाचौँ-नाचौँ लाग्छ तिम्लाई देखेर साँच्चै हो कि सपनाको संसारबाट आयौ तिमी मलाई यहाँ सताउन? मनका सब कुरा खोलिदिन्थेँ म, तर झन् टाढा जान्छौ कि भनी लाग्छ है डर सोच्छु म जे, तिमी पनि सोच्छौ भन न छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर ♪ जूनतारा तिम्रो अघि के हो र, ए माया? मन साह्रै लोभी भो तिम्रो आकृतिमा हाँसिराख, हेरिरहन्छु म मस्किराख, सुनाइरहन्छु म साँच्चै हो कि सपनाको संसारबाट आयौ तिमी मलाई यहाँ सताउन? ओ मनका सब कुरा खोलिदिन्थेँ म, तर झन् टाढा जान्छौ कि भनी लाग्छ है डर सोच्छु म जे, तिमी पनि सोच्छौ भन न छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर ♪ मुटु मेरो चोरेर आधीबाटोमै छोडेर नजाऊ न, ओ अदृश्य कुरा देखाऊँ म कसरी? सक्दिन होला अब त म पनि लुकाउन ♪ त्यसैले बेहोश भए म, बिउँझाऊ है तिमी मलाई मन खोज्छ बाटो तिमीसँगै हुनलाई बेहोश भए म, बिउँझाऊ है तिमी मलाई मन खोज्छ बाटो तिमीसँगै हुनलाई आँखै नहट्ने कस्तो मुहार! नाचौँ-नाचौँ लाग्छ तिम्लाई देखेर साँच्चै हो कि सपनाको संसारबाट आयौ तिमी मलाई यहाँ सताउन? मनका सब कुरा खोलिदिन्थेँ म, तर झन् टाढा जान्छौ कि भनी लाग्छ है डर सोच्छु म जे, तिमी पनि सोच्छौ भन न छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर ♪ जूनतारा तिम्रो अघि के हो र, ए माया? मन साह्रै लोभी भो तिम्रो आकृतिमा हाँसिराख, हेरिरहन्छु म मस्किराख, सुनाइरहन्छु म साँच्चै हो कि सपनाको संसारबाट आयौ तिमी मलाई यहाँ सताउन? ओ मनका सब कुरा खोलिदिन्थेँ म, तर झन् टाढा जान्छौ कि भनी लाग्छ है डर सोच्छु म जे, तिमी पनि सोच्छौ भन न छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर ♪ मुटु मेरो चोरेर आधीबाटोमै छोडेर नजाऊ न, ओ अदृश्य कुरा देखाऊँ म कसरी? सक्दिन होला अब त म पनि लुकाउन ♪ त्यसैले बेहोश भए म, बिउँझाऊ है तिमी मलाई मन खोज्छ बाटो तिमीसँगै हुनलाई
Audio Features
Song Details
- Duration
- 03:38
- Key
- 6
- Tempo
- 72 BPM