Laijaw Malai
6
views
Lyrics
के हुनेछ तिम्रो मबिना? Whoa, whoa आफ्नो मनलाई सोधेर भन मलाई हरेक समय बित्नेछ बद्लिन्छ तिम्रो मन र तिम्रो बोली चाहे यो संसारमा जे गरे पनि चाहे यो संसारमा जे भए पनि लैजाऊ मलाई तिमीसँग लैजाऊ मलाई तिमीसँग ♪ के रहनेछ मेरो तिमीबिना? Whoa, whoa जहाँ तिमी जानेछौ, लैजाऊ मलाई हरेक समय बिताउनेछु बद्लिनेछुइन दुःखमा पनि चाहे यो संसारमा जे गरे पनि चाहे यो संसारमा जे भए पनि लैजाऊ मलाई तिमीसँग लैजाऊ मलाई तिमीसँग ♪ हरेक समय बिताउनेछु बद्लिनेछुइन दुःखमा पनि हरेक समय बित्नेछ बद्लिन्छ तिम्रो मन र तिम्रो बोली चाहे यो संसारमा जे गरे पनि चाहे यो संसारमा जे भए पनि लैजाऊ मलाई तिमीसँग लैजाऊ मलाई तिमीसँग के हुनेछ तिम्रो मबिना? Whoa, whoa आफ्नो मनलाई सोधेर भन मलाई हरेक समय बित्नेछ बद्लिन्छ तिम्रो मन र तिम्रो बोली चाहे यो संसारमा जे गरे पनि चाहे यो संसारमा जे भए पनि लैजाऊ मलाई तिमीसँग लैजाऊ मलाई तिमीसँग ♪ के रहनेछ मेरो तिमीबिना? Whoa, whoa जहाँ तिमी जानेछौ, लैजाऊ मलाई हरेक समय बिताउनेछु बद्लिनेछुइन दुःखमा पनि चाहे यो संसारमा जे गरे पनि चाहे यो संसारमा जे भए पनि लैजाऊ मलाई तिमीसँग लैजाऊ मलाई तिमीसँग ♪ हरेक समय बिताउनेछु बद्लिनेछुइन दुःखमा पनि हरेक समय बित्नेछ बद्लिन्छ तिम्रो मन र तिम्रो बोली चाहे यो संसारमा जे गरे पनि चाहे यो संसारमा जे भए पनि लैजाऊ मलाई तिमीसँग लैजाऊ मलाई तिमीसँग
Audio Features
Song Details
- Duration
- 03:36
- Key
- 4
- Tempo
- 130 BPM