Narisawna

6 views

Lyrics

नरिसाऊ न, तिमीबिना मेरो जीवन शून्य छ
 नरिसाऊ न, तिमी नै हौ मेरो एउटै सपना
 तिम्रो लागि मैले संसारलाई भुलिदिएँ
 तिम्रो लागि मो आफै जिउन भुलिदिएँ
 आँखामा आँसु तिम्रो स्वाउँदैन
 खै, मैले त माया लाउनु जानिन रैछु
 हामीले सँगै बिताएका दिन अनि यादहरू
 एउटा सपना सम्झी नभुलिदिनू
 यो माया भन्ने के हो
 तिमीबाट थाहा पाएँ मैले
 मोदेखि टाढा नजाऊ
 बिर्सिसकेँ आफैलाई तिम्रो लागि, तिम्रो लागि
 ♪
 नरिसाऊ न, अब निकालिदेऊ यो एक्लोपनदेखि
 सुखमा हाँसी दुःखमा रोइदिउँला तिम्रो लागि
 नरिसाऊ न, तिमीलाई मेरो याद आउनेछ
 मन दुखाए पनि यो मन नतोडिदेऊ
 आँखामा आँसु तिम्रो स्वाउँदैन
 खै, मैले त माया लाउनु जानिन रैछु
 हामीले सँगै बिताएका दिन अनि यादहरू
 एउटा सपना सम्झी नभुलिदिनू
 तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ
 "यस्तो नै हुँदो रैछ माया भन्ने"
 तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ
 "यस्तो नै हुँदो रैछ माया भन्ने"
 यो माया भन्ने के हो
 तिमीबाट थाहा पाएँ मैले
 मोदेखि टाढा नजाऊ
 बिर्सिसकेँ आफैलाई तिम्रो लागि
 यो माया भन्ने के हो
 तिमीबाट थाहा पाएँ मैले
 मोदेखि टाढा नजाऊ
 बिर्सिसकेँ आफैलाई तिम्रो लागि, तिम्रो लागि
 
 नरिसाऊ न, तिमीबिना मेरो जीवन शून्य छ
 नरिसाऊ न, तिमी नै हौ मेरो एउटै सपना
 तिम्रो लागि मैले संसारलाई भुलिदिएँ
 तिम्रो लागि मो आफै जिउन भुलिदिएँ
 आँखामा आँसु तिम्रो स्वाउँदैन
 खै, मैले त माया लाउनु जानिन रैछु
 हामीले सँगै बिताएका दिन अनि यादहरू
 एउटा सपना सम्झी नभुलिदिनू
 यो माया भन्ने के हो
 तिमीबाट थाहा पाएँ मैले
 मोदेखि टाढा नजाऊ
 बिर्सिसकेँ आफैलाई तिम्रो लागि, तिम्रो लागि
 ♪
 नरिसाऊ न, अब निकालिदेऊ यो एक्लोपनदेखि
 सुखमा हाँसी दुःखमा रोइदिउँला तिम्रो लागि
 नरिसाऊ न, तिमीलाई मेरो याद आउनेछ
 मन दुखाए पनि यो मन नतोडिदेऊ
 आँखामा आँसु तिम्रो स्वाउँदैन
 खै, मैले त माया लाउनु जानिन रैछु
 हामीले सँगै बिताएका दिन अनि यादहरू
 एउटा सपना सम्झी नभुलिदिनू
 तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ
 "यस्तो नै हुँदो रैछ माया भन्ने"
 तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ
 "यस्तो नै हुँदो रैछ माया भन्ने"
 यो माया भन्ने के हो
 तिमीबाट थाहा पाएँ मैले
 मोदेखि टाढा नजाऊ
 बिर्सिसकेँ आफैलाई तिम्रो लागि
 यो माया भन्ने के हो
 तिमीबाट थाहा पाएँ मैले
 मोदेखि टाढा नजाऊ
 बिर्सिसकेँ आफैलाई तिम्रो लागि, तिम्रो लागि
 

Audio Features

Song Details

Duration
04:47
Key
5
Tempo
172 BPM

Share

More Songs by Tribal Rain

Albums by Tribal Rain

Similar Songs