Ek Sarvanaam
5
views
Lyrics
मनका कुरा एकबाजि सुन न एक सर्वनाम लिऔँ, तिमी र म हामी बनी हामी अनि बिताउँला जिन्दगी सँगै सधैँभरि माया छ त अरूको के पीर? बोलाऊ मलाई, आउँछु तिम्रैतिर तिम्रो नाउँ मनैमा बोकेर हेर, हेर, हेर, हेर, हो म त आउँछु, मायालु तिमीलाई नै खोजेर तिम्रो मनको ठेगाना मेरो मनलाई सोधेर ओ, ओ, ओ, ओ भन त भन नलजाई, माया ओठमा अडेका कुरा सबै तिम्रो अधरले कोरेको कहानी कुँदेर राखुँला मेरो मनमै आँटी हेर, साटी हेर मन यसैउसै, जसोतसो म त तिम्रो नाउँ मनैमा बोकेर हेर, हेर, हेर, हेर म त आउँछु, मायालु तिमीलाई नै खोजेर तिम्रो मनको ठेगाना मेरो मनलाई सोधेर ओ, ओ, ओ, ओ यस्तरी कि झुम्छ जिन्दगी मेरो यस्तरी कि झुम्छ जिन्दगी मेरो माया, नाच न, मलाई राख न तिम्रो अँगालोमा बाँधेर दायाँ-बायाँ झुमौँ न, माया, एकैछिन ओठ साटेर माया, नाच न, मलाई राख न तिम्रो अँगालोमा बाँधेर दायाँ-बायाँ झुमौँ न, माया, एकैछिन ओठ साटेर मनका कुरा एकबाजि सुन न एक सर्वनाम लिऔँ, तिमी र म हामी बनी हामी अनि बिताउँला जिन्दगी सँगै सधैँभरि माया छ त अरूको के पीर? बोलाऊ मलाई, आउँछु तिम्रैतिर तिम्रो नाउँ मनैमा बोकेर हेर, हेर, हेर, हेर, हो म त आउँछु, मायालु तिमीलाई नै खोजेर तिम्रो मनको ठेगाना मेरो मनलाई सोधेर ओ, ओ, ओ, ओ भन त भन नलजाई, माया ओठमा अडेका कुरा सबै तिम्रो अधरले कोरेको कहानी कुँदेर राखुँला मेरो मनमै आँटी हेर, साटी हेर मन यसैउसै, जसोतसो म त तिम्रो नाउँ मनैमा बोकेर हेर, हेर, हेर, हेर म त आउँछु, मायालु तिमीलाई नै खोजेर तिम्रो मनको ठेगाना मेरो मनलाई सोधेर ओ, ओ, ओ, ओ यस्तरी कि झुम्छ जिन्दगी मेरो यस्तरी कि झुम्छ जिन्दगी मेरो माया, नाच न, मलाई राख न तिम्रो अँगालोमा बाँधेर दायाँ-बायाँ झुमौँ न, माया, एकैछिन ओठ साटेर माया, नाच न, मलाई राख न तिम्रो अँगालोमा बाँधेर दायाँ-बायाँ झुमौँ न, माया, एकैछिन ओठ साटेर
Audio Features
Song Details
- Duration
- 03:47
- Key
- 6
- Tempo
- 116 BPM