Chitthi Bhitra

6 views

Lyrics

चिट्ठीभित्र राखेर पठाउँदै छु मेरो माया म तिमीलाई
 खोली पढिदेऊ न है
 अटेजति भरेर पानाहरू, मायाका कुरा लेखेर
 मनले जानेको सबै
 अक्षर-अक्षर जोडेर, भावनाहरू सबै पोखेर
 तिमीलाई नै सुम्पिदिएँ यो मन
 तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
 हाँसोले खुशी चिनेझैँ मेरो मुटुले तिमीलाई चिन्छ
 ♪
 हामी दुई एकअर्काकै सहाराले बाँचौँला हाम्रो जिन्दगी
 एउटै नाम बोकेर
 बुढेसकालमा हाँसोले चाउरिएका हाम्रा अनुहारका रेखाले
 हाम्रै काव्य कोरेर
 मेरो स्वर, मेरो सङ्गीत तिम्रै नाम गरेर
 म तिम्रै निम्ति जिएँ जीवन

 भएजति मेरो माया अलि-अलि गर्दागर्दै
 तिम्रै हत्केलामा मैले ल्याई राखिदिएँ सबै
 तिम्रै हाँसोको दृश्यले मेरो खुशीलाई रूप दिन्छ

Audio Features

Song Details

Duration
05:02
Key
11
Tempo
164 BPM

Share

More Songs by Sajjan Raj Vaidya

Albums by Sajjan Raj Vaidya

Similar Songs