Hawaijahaj

6 views

Lyrics

हवाईजहाज म लाखौँ चढी आउँला
 बाटै नभए समुद्र तरी आउँला
 थाहा छैन कसरी, जसरीतसरी म आउँछु
 मेरो मन तिम्लाई अँगाली नै बुझाउँछु
 Oh-oh, oh-oh, oh-ooh, ooh
 धेरै गरेँ प्रयास तिम्लाई भन्न
 मेरा भावना शब्दहरूलाई सिँगारेर
 Hmm, शब्दहरूलाई सजाएर, तर
 बुझाउने तिम्लाई मैले शब्दहरूमा समेटेर
 कसरी पाएँ खुशी तिमीलाई मैले भेटेर
 सकिँदैन, सम्भव छैन तिमीलाई नअँगालेसम्म मैले
 म आउनेछु त्यसैले हवाईजहाजमा
 ♪
 बिहान-बेल्का त्यही एउटै सपना बोकी
 तिम्लाई अँगालोमा राखूँ म एकचोटि
 आज, भोलि भन्दै गन्दै दिनहरूलाई
 तिम्लाई देख्ने दिनलाई अघि बोलाई ल्याउँछु
 Oh-oh, oh-oh, oh-ooh, ooh
 धेरै भइसक्यो तिमीलाई नदेखेको
 मेरो मुटुले आफ्नो धड्कनलाई नभेटेको
 Hmm, तर अब सामु नपरी भन न, माया, कसरी...?
 बुझाउने तिम्लाई मैले शब्दहरूमा समेटेर
 कसरी पाएँ खुशी तिमीलाई मैले भेटेर
 सकिँदैन, सम्भव छैन तिमीलाई नअँगालेसम्म मैले
 म आउनेछु त्यसैले हवाईजहाजमा
 ♪
 उडीउडी आकाशमा हवाईजहाज चढेर
 लडीबुडी बतासमा पाइला-पाइला गनेर
 तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ
 तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु छ
 उडीउडी आकाशमा हवाईजहाज चढेर
 लडीबुडी बतासमा पाइला-पाइला गनेर
 तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ
 तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु छ
 
 हवाईजहाज म लाखौँ चढी आउँला
 बाटै नभए समुद्र तरी आउँला
 थाहा छैन कसरी, जसरीतसरी म आउँछु
 मेरो मन तिम्लाई अँगाली नै बुझाउँछु
 Oh-oh, oh-oh, oh-ooh, ooh
 धेरै गरेँ प्रयास तिम्लाई भन्न
 मेरा भावना शब्दहरूलाई सिँगारेर
 Hmm, शब्दहरूलाई सजाएर, तर
 बुझाउने तिम्लाई मैले शब्दहरूमा समेटेर
 कसरी पाएँ खुशी तिमीलाई मैले भेटेर
 सकिँदैन, सम्भव छैन तिमीलाई नअँगालेसम्म मैले
 म आउनेछु त्यसैले हवाईजहाजमा
 ♪
 बिहान-बेल्का त्यही एउटै सपना बोकी
 तिम्लाई अँगालोमा राखूँ म एकचोटि
 आज, भोलि भन्दै गन्दै दिनहरूलाई
 तिम्लाई देख्ने दिनलाई अघि बोलाई ल्याउँछु
 Oh-oh, oh-oh, oh-ooh, ooh
 धेरै भइसक्यो तिमीलाई नदेखेको
 मेरो मुटुले आफ्नो धड्कनलाई नभेटेको
 Hmm, तर अब सामु नपरी भन न, माया, कसरी...?
 बुझाउने तिम्लाई मैले शब्दहरूमा समेटेर
 कसरी पाएँ खुशी तिमीलाई मैले भेटेर
 सकिँदैन, सम्भव छैन तिमीलाई नअँगालेसम्म मैले
 म आउनेछु त्यसैले हवाईजहाजमा
 ♪
 उडीउडी आकाशमा हवाईजहाज चढेर
 लडीबुडी बतासमा पाइला-पाइला गनेर
 तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ
 तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु छ
 उडीउडी आकाशमा हवाईजहाज चढेर
 लडीबुडी बतासमा पाइला-पाइला गनेर
 तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ
 तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु छ
 

Audio Features

Song Details

Duration
05:25
Key
11
Tempo
67 BPM

Share

More Songs by Sajjan Raj Vaidya

Albums by Sajjan Raj Vaidya

Similar Songs