Phutki Jaaney Jovan
6
views
Lyrics
फुत्केर गयो यो उमेर नि धाकले ढाकेर राखेको आफैमा आइलाग्यो कि, खै, के जवानीभरको ढाँटेको बुझ्न नसकिने, खै, के हो दुईदिने रीतको संसार यो एक त हिजोमै खेर गइगो, आज नि अबेर भइसको म चाहिँ आफ्नै बाटो लागुम् है अब म चाहिँ आफ्नै बाटो लागुम् है अब ♪ हिजो त जवानी ढल्केथ्यो, आजै नै त्यही कुरो, खै, के भो पिरती लाखेटेरै हो कि जिन्दगी मेरो खेर गाको? अरूको कुरा त सुनेर दौडिनु दौडियो चारैतिर चाउरो परेछि पो थाहा भो धन सबै नहुँदो रहेछ म चाहिँ आफ्नै बाटो लागुम् है अब ♪ म चाहिँ आफ्नै बाटो लागुम् है अब ♪ म चाहिँ आफ्नै बाटो लागुम् है अब ♪ ए, फुत्किजाने जोबन यो हेर्दाहेर्दै, खै, काँ गो (म चाहिँ आफ्नै बाटो लागुम् है अब) चालै नपाई बितिगयो जिन्दगी नै मेरो ♪ बुझ्न नसकिने, खै, के हो दुईदिने रीतको संसार यो एक त हिजोमै खेर गइगो, आज नि अबेर भइसको फुत्केर गयो यो उमेर नि धाकले ढाकेर राखेको आफैमा आइलाग्यो कि, खै, के जवानीभरको ढाँटेको बुझ्न नसकिने, खै, के हो दुईदिने रीतको संसार यो एक त हिजोमै खेर गइगो, आज नि अबेर भइसको म चाहिँ आफ्नै बाटो लागुम् है अब म चाहिँ आफ्नै बाटो लागुम् है अब ♪ हिजो त जवानी ढल्केथ्यो, आजै नै त्यही कुरो, खै, के भो पिरती लाखेटेरै हो कि जिन्दगी मेरो खेर गाको? अरूको कुरा त सुनेर दौडिनु दौडियो चारैतिर चाउरो परेछि पो थाहा भो धन सबै नहुँदो रहेछ म चाहिँ आफ्नै बाटो लागुम् है अब ♪ म चाहिँ आफ्नै बाटो लागुम् है अब ♪ म चाहिँ आफ्नै बाटो लागुम् है अब ♪ ए, फुत्किजाने जोबन यो हेर्दाहेर्दै, खै, काँ गो (म चाहिँ आफ्नै बाटो लागुम् है अब) चालै नपाई बितिगयो जिन्दगी नै मेरो ♪ बुझ्न नसकिने, खै, के हो दुईदिने रीतको संसार यो एक त हिजोमै खेर गइगो, आज नि अबेर भइसको
Audio Features
Song Details
- Duration
- 03:40
- Key
- 4
- Tempo
- 150 BPM