Ultaa Paailaa
4
views
Lyrics
ठिकै छ, एकछिन भए पनि भेट्नु थियो रैछ तिमी-म यहाँ एकअर्कासँग केही बेरमा पराया हुने नै हो त्यतिन्जेल समाइराख नबोल झूटा कुरा, बरु केही नभन बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन रुनु त छँदै छ नि तिमी र म अहिलेलाई हाँसेरै माया गर्दै गर ♪ कुनै दिन सम्झिएलाउ मलाई कुनै ठाउँ बतास चल्दाखेरि अहिले चाहिँ यथार्थमै हुँदा मेरा हात थमाइराख नबोल झूटा कुरा, बरु केही नभन बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन रुनु त छँदै छ नि तिमी र म अहिलेलाई हाँसेरै माया गर्दै गर ♪ रुनु त छँदै छ नि तिमी र म अहिलेलाई हाँस न, हाँस न नबोल झूटा कुरा, बरु केही नभन बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन रुनु त छँदै छ नि तिमी र म अहिलेलाई हाँसेरै माया गर्दै गर
Audio Features
Song Details
- Duration
- 03:12
- Key
- 9
- Tempo
- 74 BPM